अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : अध्यक्ष गच्छदार

नेपालगन्ज । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताउनुभएको छ । सो दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताउनुभयो । “संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस … Continue reading अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : अध्यक्ष गच्छदार